Incident Reports

गुल्मीमा १६ वर्षीया किशोरी बलात्कृत

2021-01-31

Lumbini, Gulmi, Isma, Ward 4

गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ४ दोहली घर भएका २३ वर्षीय दीपक नेपालीले १६ वर्षीया किशोरीलाई माघ १८ गते जवरजस्ती करणी गरेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोतमप्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार बलात्कार आरोपी दीपक नेपालीले उक्त दिन दोहोलीबाट आफ्नो मामा घर वामीटक्सारमा ललाईफकाई ति किशोरीलाई लेगरे बलात्कार गरेका थिए ।

उनीबिरुद्ध माघ २० बते जवरजस्ती करणीको जाहेरी परेपछि उनलाई पक्राउ गरि हिरासदमा राखिएको र अदालमा म्याद थरेर अनुसन्सान अगाडी बढाइएको डिएसपी पाण्डेले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments