Incident Reports

शिक्षकद्धारा १० वर्षीया वालिका बलात्कार

2021-02-04

Gandaki, Myagdi, Malika, Ward 6

म्याग्दीको मालिका गाउँपालिका ६ दर्वाङ ईङ्लिस बोर्डिङ स्कुलको शिक्षक ५५ वर्षीय प्रकाश क्षेत्रीले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका छन् ।

भारत दार्जिलिङ घर भई हाल म्याग्दीमा शिक्षण गर्दै गरेका क्षेत्रीलाई वलात्कार अभियोगमा प्रहरीले पक्राउ गरी जर्वजस्ती करणी उद्योग महलमा मुद्दा दर्ता गरेको छ ।

क्षेत्रीले बालिकालाई गत बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरी कारवाही अघि बढाएको जनायो । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments