Incident Reports

छोराले कोदालाको बिँडले हानेर ५६ वर्षीय बाबुको हत्या

2021-02-12

Bagmati, Kabhrepalanchok, Panchkhal, Ward 7

काभ्रे : छोराले कोदालाको बिँडले हानेर ५६ वर्षीय बाबुको हत्या गरेका छन् । पाँचखाल नगरपालिका वडा नं ७ होक्सेको जोरपिपलमा ३८ वर्षीय राजु गौतमले आफ्नै बाबुको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार राजुले मदिरा सेवन गरेको हत्या गरेका हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका राजु गौतममाथि कर्तब्य ज्यान मुद्दाको कसुर लगाइएको प्रहरीले जनाएको छ । यस अघि पनि राजुले बुवा बलरामलाई प्रेसर कुकरले हानेर घाइते बनाएका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports