Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-02-09

Lumbini, Kapilbastu, Buddhabhumi, Ward 1

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको अरोपमा प्रहरीले बुद्धभूमि नपा–१ का २३ वर्षीय सुदिप थारूलाई माघ २९ गते पचकैया गाउँबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २७ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले माघ २७ गते इलाका प्रहरी कार्यालय गोरुसिङ्गेमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको इन्स्पेक्टर कृष्ण राना मगरले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २७  गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments