Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2021-02-12

Lumbini, Kapilbastu, Kapilbastu, Ward 2

कपिलवस्तु, २०७७ फागुन २ गते  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिजयनगर गाउँपालिका-४ ईमलिखर्क बस्ने ३२ वर्षीय कर्ण बहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ । मल्लले ती किशोरीलाई सोही गाउँपालिका-२ स्थित गुगौलिस्थित जंगलमा शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर आइतबार बिहान प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गणेशपुरबाट खटिएको प्रहरीले कर्ण बहादुरलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments