Incident Reports

७६ वर्षीया वृद्धालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

2021-02-14

Madhes, Bara, Kolhabi

बारा, फागुन ३ : 

७६ वर्षीया वृद्धालाई जबर्जस्ती करणी गरेको अभियोगमा  एक जना पक्राउ परेका छन् ।  वृद्धालाई मकै बारीमा लगी जबर्जस्ती करणी गरेको अभियोगमा कोल्हवी नगरपालिका–८ बस्ने ३९ वर्षीय दलबहादुर लामा सोमबार पक्राउ परेका हुन् ।

लामामाथि जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments