Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-02-12

Bagmati, Kabhrepalanchok, Dhulikhel

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धुलिखेलबाट १४ वर्षीय बालकलाई प्रहरीले फागुन २ गते गिरफ्तार गरेको छ ।

बालिकालाई घर नजिकैको शौचालयमा लगेर माघ ३० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा फागुन २ गते दिएको उजुरीको आधारमा गिरफ्तार गरेको डिएसपी कुमारविक्रम थापाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २ गते धुलिखेल अस्पतालमा गरिएको डिएसपी थापाले जानकारी दिनु भयो ।

आरोपित बालकविरुद्ध करणी सम्बन्धी कसुरको दफा २१९ अनुसार जबरजस्ती करणी गर्न नहुने शीर्षकमा २०७७ फागुन २ गते मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिरामान तामाङ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments