Incident Reports

महिला अधिकारकर्मी: लैंगिक हिंसा अन्त्यको लागि कडा कानुन आबश्यक l

2014-06-21

Bagmati, Kathmandu, Kathmandu

महिला अधिकारकर्मीले सरकारले महिला हिंसा बिरुद् कडा कानुन बनाउन नसकेकोमा सरकारको आलोचना गरेका छन्। आफ्नै देश मा महिला हरु लाई सुरक्षित महुसुस गराउन सरकार ले कदम चलाउनु पर्छ।

0 Comments

Related Reports
Related Trend Analysis