Incident Reports

प्रहरीलाई कुटपिट गरेको अभियोगमा तीन जना पक्राउ

2021-02-17

Province 1, Morang, Biratnagar

मोरङ, फागुन ६ :

प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा विराटनगर महानरपालिका–१८ रेलवे स्टेसनबाट १९ वर्षीय सन्जिबकुमार यादसहित  तीन जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष कामले को२३प २११६ नम्बरको मोटरसाइकलमा सवार २ जना प्रहरीलाई स्थानीय केटाहरुले सरस्वतीको मूर्ति विसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसेर कुटपिट गरेका थिए । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports