Incident Reports

जबर्जस्ती करणी अभियोगमा काठमाडौंबाट एक जना पक्राउ

2021-02-17

Bagmati, Kathmandu, Chandragiri, Ward 10

काठमाडौं, फागुन ६: जबर्जस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१० सिप्रदीमा डेरा गरी बस्ने खोटाङ खिदिम गाउँपालिका–७  का १९ वर्षीय सागर राई बुधबार साँझ पक्राउ परेका हुन् । 

राईले ती किशोरीलाई डरत्रास देखाई पटक पटक जबर्जस्ती करणी गर्ने गरेको खुलासा भएको छ ।

महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments