Incident Reports

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेता बुटवलबाट पक्राउ

2021-02-19

Lumbini, Rupandehi, Butwal

बुटवल –

विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेता भेषराज भुसाल बुटवलबाट पक्राउ परेका छन्।बुटवलमा आयोजित खुलासभामा सहभागी भएका उनी कार्यक्रम सकिएपछि पक्राउ परेको रूपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।उनका अनुसार भुसालको भूमिकाका बारेमा अनुसन्धान थालिएको छ।उनलाई पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएको छैन।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments