Incident Reports

बाहिर प्रहरी भित्र सेना, गेटमा भोटे ताल्चा : टुँडिखेल खुला गर्न माग गर्दै उठ्यो जुलुस

2021-02-19

काठमाडौं :

प्रतिनिधिसभा विघटनको विरोधमा बृहत नागरिक आन्दोलनले आज पनि विरोधको कार्यक्रम गरेको छ। आज सो समूहले टुँडिखेलमा मार्चपास गरेको हो। उनीहरुले प्रजातन्त्रको प्रतीक टुँडिखेललाई खुल्ला गर्न माग गर्दै र्‍याली निकालेका थिए। र्‍याली रत्नपार्कबाट सुरु भई महाँकाल मन्दिर परिसरमा पुगेर सभामा परिणत भएको थियो।

आज टुँडिखेल भित्र प्रवेश गर्ने कार्यक्रम भए पनि प्रहरीको घेराको कारण सफल भएन। त्यस्तै, ताल्चा लगाइएको टुँडिखेलमा नेपाली सेनाको पनि बाक्लो उपस्थिति थियो।

 

 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments