Incident Reports

१५ वर्षीया किशोरी बलात्कृत

2021-02-19

Bagmati, Makawanpur, Hetauda

मकवानपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । उनलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका–५ बस्ने जेम्स भन्ने २३ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

 हेटौंडा उपमहानगरपालिका–२ मा ती किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा शुक्रबार दिउँसो प्रहरीले कुमारलाई पक्राउ गरेको छ । उनी माथि थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments