Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2021-02-07

११ वर्षीया बालिकालाइ ०७७ माघ २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ३२ वर्षीय भतिजा नाता पर्ने व्यक्ति विरूद्ध जिल्ला प्रहरी कार्यालय सल्यानमा ०७७ फागुन ६ गते हाडनाताकरणी सम्बन्धी उजुरी दर्ता गराएका छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ५ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

घटना पछि फरार रहेका आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments