Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2021-02-17

Province 1, Terhathum, Chhathar, Ward 1

छथर गाउँपालिका–१ आङदिमकी ६० वर्षीया  छिरिङ डोमा लामाको हत्या गरेको आरोपमा प्रहरीले ५२ वर्षीय तेन्जे शेर्पालाई फागुन १० गते गिरफ्तार गरेको छ ।

पीडितलाई घरायसी विवादका क्रममा फागुन ५ गते हत्या गरेको आरोपमा स्थानीयले प्रहरीमा खबर गरेपछि फरार भएका आरोपितलाई झापा, मेचीनगर नगरपालिका–६ स्थित एक होटलबाट गिरफ्तार गरेको जिल्ल प्रहरी कार्यालयका डिएसपी गौतम थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पताल धनकुटामा फागुन ६ गते गरी शव माइती पक्षलाई जिम्मा लगाएको डिएसपी थापाले बताउनु भयो ।

भगिश्वर लिम्बू

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments