Incident Reports

कञ्चनपुरमा निर्मलालाई न्याय माग्ने ६ जना अधिकारकर्मी पक्राउ

2021-02-22

धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेका बेला बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्ने अधिकारकर्मी पक्राउ परेका छन्। पक्राउ पर्नेमा अधिकारर्मी शारदा चन्द, आन्नदी राना, लक्ष्मी मल्ल, निर्मला जोशी भटट, खडक बिष्ट, र मिना भण्डारी रहेका छन्। उनीहरुले दैजी बजारमा ‘निर्मला पन्तको बलात्कारी खै ?’ लेखेको टिसर्ट लगाएर हत्याप्रकरण विरुद्ध सांकेतिक रुपमा आवाज उठाएका थिए।  उनीहरुलाई ईलाका प्रहरी कार्यालय झलारीमा राखिएको बताइएको 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Women's Rights Activists
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments