Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2021-02-16

Province 1, Taplejung, Maiwakhola

२७ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मिक्वाखोला गाउँपालिका-१ साँवाका ३८ वर्षीय विवेक साँवा लिम्बूलाई फागुन ११ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले फागुन ४ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध फागुन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोहन पोखरेलले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन ६ गते गरिएको छ ।

देवराज गुरुङ्ग

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments