Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-02-23

Madhes, Siraha, Kalyanpur

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई फागुन ११ गते गिरफ्तार गरी फागुन १२ गते जबरजस्ती करणीको उजुरी दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन ११ गते बलात्कार गरेको भन्दै पीडतकी आमाले सोही दिन इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा फागुन ११ गते स्वास्थ्य परीक्षण भएको छ ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments