Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2021-02-21

Madhes, Saptari, Surunga

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुरुङगा नपा–९ का २१ वर्षीय जालो भन्ने मोहम्मद लाललाई फागुन १२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले फागुन ९ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा फागुन १० गते कानुन बमोजिम कारवाहीको माग गर्दै उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा फागुन १० गते गरिएको छ ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments