Incident Reports

रक्सी पिएर साथीलाई दाउ प्रहार गर्ने राई पक्राउ

2021-03-01

Province 1, Jhapa, Arjundhara, Ward 10

आफ्नै साथी ३४ वर्षीय कुसुम राईलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा अर्जुनधारा नगरपालिका १० कालीझोरा बस्ने ३३ वर्षीय बसन्त राईलाई प्रहरीले पक्राउ गरेको छ ।

कुसुमको घरमा दुबै जनाले मादक पदार्थ सेवन गरी एक आपसमा सामान्य बादविबाद हुँदा बसन्त राईले दाउ प्रहार गर्दा कुसुम घाइते भएको भए पछि प्रहरीले बसन्तलाई पक्राउ गरेको जनाएको छ । घाइते कुसुमको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports