Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-02-26

Lumbini, Rupandehi, Butwal

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेख जिल्ला दुल्लु नपा–१० स्थायी घरभई बुटवल उपमनपा–११ बस्ने १९ वर्षीय दिनेश अधिकारीलाई फागुन १५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन १४ गते बलात्कार गरेको भन्दै  पीडितका  अभिभावकले फागुन १५ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए । उजुरीका आधारमा कारबाही अगाडि बढाएको  इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १५ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments