Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-02-08

Bagmati, Sindhupalchok, Barhabise, Ward 4

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बलेफी गाउँपालिका–४ का २४ वर्षीय प्रदिप लामालाई ०७७ फागुण १७ गते बलेफी बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनु भयो ।

आरोपित लामाले ०७७ माघ २६ गते आफ्नै घरमा डाकेर पीडित बालिकालाई बलात्कार गरेको पीडितपक्षको आरोप छ ।

पीडित बालिकाले ०७७ फागुण ९ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा लामाविरुद्ध उजुरी दिएकोको इन्स्पेक्टर घिमिरेले बताउनु भयो ।

इन्स्पेक्टर घिमिरेका अनुसार पीडितको फागुण ९ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा स्वास्थ्य परीक्षण गरिएको छ ।

नातिबावु धिताल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments