Incident Reports

खुट्टामा जन्जीरको ताला लगाएर नागरिक समाजको मार्चपास

2021-03-07

Bagmati, Kathmandu, Kathmandu

नागरिक अगुवाहरुले सांसदहरुलाई खबरदारी गरेका छन्।

सांसदहरुलाई खबरदारी गर्दै प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनको ब्यानरमा आइतबार नयाँ बानेश्वरदेखि माइतिघरमण्डलासम्म नागरिक अगुवाहरुले जुलुश निकालेका हुन्।

जुलुशमा सहभागीले सांसदहरु खबरदार, सत्ताको मोहमा नफस, स्वार्थको खेलमा नफस, संसदको गरिमा कायम गर, न्यायको लडाइँ जारी छलगायत प्लेकार्डहरु बोकेका थिए। सांसदहरु होसियार हुनुपर्ने र नागरिक आन्दोलन जारी रहेको भन्दै नाराबाजी समेत गरेका थिए। 

















Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments