Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-02-04

Lumbini, Kapilbastu, Suddhodhan

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका–६ सेमरडाँडाका २९ वर्षीय  शिवशङ्कर मल्लाहलाई फागुन २४ गते  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ २२ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै पीडितपक्षले फागुन २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २४ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments