Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

2021-03-08

Madhes, Siraha, Sukhipur

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुखिपुर नपा–७ का ५३ वर्षीय रामचलितर साहविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा फागुन २५ गते उजुरी दिएको छ ।

आरोपितले बालिकालाई फागुन २४ गते यौन दुर्व्यवहार गरेको जानकारी पाएपछि उजुरी दिएको पीडित बालिकाको आमाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा फागुन २५ गते भएको थियो ।

आोपितलाई फागुन २४ गते राति नै गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय महेशपुर पतारका इन्स्पेक्टर अरबिन्द साहले बताउनु भयो ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments