Incident Reports

बझाङमा झगडा हुँदा एक युवकले अर्का युवकको कान काटिदिए

2021-03-07

धनगढीः

बझाङमा युवकहरुबीच झगडा हुँदा एक युवकले आफ्नो कान गुमाएका छन्।जिल्लाको केदारस्यू गाउँपालिका वडा नम्बर ५ का धनबहादुर भण्डारीको दाया कान काटिएको हो।

आफ्नो कान काटेको भन्दै उनले स्थानीय प्रताप बोहराविरुद्ध अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।आइतबार साझ आर्थिक लेनदेनका कारण झगडा उनीहरुबीच भएको देखिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports