Incident Reports

स्याङ्जामा बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा भेल बहादुर पक्राउ

2020-10-28

Gandaki, Syangja, Harinas, Ward 7

स्याङजामा जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । हरिनास गाउँपालिका – ७ अर्गली बस्ने ३३ वर्षीय भेल बहादुर थापा पक्राउ परेका हुन् ।

उनलाई १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

थापालाई कात्तिक १२ गते साँझ साँढे ५ बजेको समयमा बालिकालाई जबरजस्ती करणी गरी गर्भवती समेत बनाएको भन्ने जाहेरी दरखास्तका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments