Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

2021-02-26

Lumbini, Rupandehi, Siddharthanagar

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले दैलेख जिल्ला सल्लेरी गाउँपालिका–२ स्थायी घरभई संघीय प्रहरी कार्यालय, भैरहवामा कार्यरत ४२ वर्षीय टेकबहादुर बस्नेत विरूद्ध जिल्ला प्रहरी कार्यालयमा चैत २ गते उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले विवाहको  प्रलोभन देखाएर तीन वर्षदेखि बलात्कार गर्दे आएको र अन्तिम पटक फागुन १४ गते बलात्कार गरेको भन्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।

उजुरीका आधारमा कारबाही अगाडि बढाइएको र  आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको  डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments