Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-03-10

Province 1, Solukhumbu, Dudhkoshi, Ward 5

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङ दुधकोशी गाउँपालिका–५का ३८ वर्षीय विनोद कुमार बस्नेतलाई चैत ५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७७ फागुन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई सोही दिन अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर महेन्द्र दर्नालले इन्सेक प्रतिनिधिसँगका फोनमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल फाप्लुमा चैत ५ गते गरिएको छ ।

भोजराज कार्की

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments