Incident Reports

आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ, प्रहरीमा दिए यस्तो बयान

2021-03-20

Sudurpashchim, Dadeldhura, Nawadurga, Ward 5

प्रहरीले आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमानलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ ठाँटाका २९ वर्षीय श्याम साउद रहेका छन् ।

उनलाई २८ बर्सिया मनीषा साउदको हत्या आरोपमा पक्राउ गरिएको हो ।

शनिबार दिउँसो श्रीमती अचेत रहेको भन्दै आफैँले स्थानीय प्रहरी चौकीमा गरेका थिए । साउदबाटै हत्या भएको हुन सक्ने भन्दै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।

मृतक मनीषाका ४ वर्षीय छोरा र ६ बर्सिया छोरी छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments