Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-02-23

Lumbini, Rupandehi, Sudhdhodhan

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुध्द्धोधन गाउँपालिका–१ भगलापुरका २३ बर्षिय लालबहादुर केवटलाई चैत ४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर फागुन ११ गते बलात्कार गरेको भन्दै पीडितपक्षले चैत ४ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिएका थिए ।

उजुरीका आधारमा कारबाही अगाडि बढेको डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ४ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments