Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2021-03-18

Sudurpashchim, Kailali, Dhangadhi, Ward 12

११ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१२ जुगेडाका ३१ वर्षीय खेम विश्वकर्मालाई चैत ८ गते गिरफ्तार गरेको छ ।

बालिकालाई चैत ५ गते घरभित्र बोलाइ बलात्कारको प्रयास गरेको भन्दै पीडितकी आमाले  चैत ७ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजरीका आधारमा प्रहरीले आरोपितलाई चैत  ८ गते जुगेडाबाट गिरफ्तार गरी  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको प्रहरीले जनायो ।

मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments