Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-03-09

Bagmati, Bhaktapur, Changunarayan, Ward 8

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिन्धुली जिल्ला डाँडाखर्क गाउँपालिका–८ घरभई हाल चाँगुनारायण नगरपालिका–८ सुडाल बस्दै आएका २० वर्षीय गणेश बोगटीलाई प्रहरीले चैत ७ गते गिरफ्तार गरेको छ ।

चाँगुनारायण नगरपालिका–९ ताथलीको बाँसको झाँङ्गमा लगेर फागुन २५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले आरोपित विरुद्ध प्रहरी बृत्त जगातीमा चैत ५ गते उजुरी दिनु भएको थियो ।

आरोपित बोगटीलाई सुडालबाट गिरफ्तार गरी जिल्ला अदालत भक्तपुरबाट चैत ८ गते पाँच दिन हिरासतमा राख्न म्याद लिई अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ५ गते प्रसुति गृह थापाथलीमा गरिएको छ ।

रमेश गिरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments