Incident Reports

होम स्टेमा बलात्कार, नशालु पदार्थ खुवाएर लठ्ठ्याएको आरोप

2020-12-01

Lumbini, Banke, Baijanath

काठमाडौँ- बाँकेको बैद्यनाथ गाउँ पालिका-१ स्थित गाँवरमा सन्चालिन एक होम स्टेमा बलात्कार भएको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले हुम्लाको सर्केगाढ गाउँपालिका-१ का २६ वर्षीय मिमबहादुर बुढालाई पक्राउ गरेको छ। गत मंसिरमा बुढाले होम स्टेमा स्थानीय एक कलेजमा ११ कक्षामा अध्ययनरत किशोरीलाई नसालु पदार्थ खुवाएर बेहोस बनाई बलात्कार गरेको दावी प्रहरीको छ।

प्रहरीले आरोपित किशोरलाई काठमाडौँको हाडिगाउँबाट पक्राउ गरेको हो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments