Incident Reports

१३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३२ वर्षीय युवक पक्राउ

2021-03-21

तेह्रथुममा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धनकुटा महालक्ष्मी नगरपालिका–१ बस्ने ३२ वर्षीय श्याम गुरुङ रहेको ईलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

गुरुङले ती बालिकालाई आइतबार साँझ यौन दुर्व्यवहार गरेको बालिकाको बयानलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments