Incident Reports

धारिलो हतियार प्रयोग गरेर छोराले गरे बाबुको हत्या

2021-03-24

Karnali, Surkhet, Gurbhakot, Ward 6

सुर्खेत गुर्भाकोट नगरपालिकाका एक युवाले आफ्नै बाबुको हत्या गरेका छन् ।  गुर्भाकोट नगरपालिका– ६ मुकारेका ६० वर्षीय नन्दराम वलीको आफ्नै छोरा लोकेश वलीले हत्या गरेका हुन् ।  

घरबाहिर बरन्डाको खाटमा सुतिरहेको बाबुको छोरा लोकेशले घाँटीमा धारिलो हतियार प्रहार गरेको हत्या गरेको  कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनचन्द ठकुरीले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको ठकुरीले बताए ।
 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments