Incident Reports

बलात्कारको अरोपमा उजुरी l

2014-06-30

Gandaki, Baglung, Galkot

Sirjana Pant बागलुङ । ०७१ असार १३ गते एक ६१ वर्षीया वृद्ध महिलालाई बलात्कार गरेको आरोपमा जलजला गाविस-६ का ३३ वर्षीय जुद्धबहादुर काउचा विरुद्ध असार १२ गते जिल्ला प्रहरी कार्यालयमा पीडितका आफन्तले उजुरी दिएका छन् । आरोपित काउचाले पीडित वृद्धालाई स्थानीय छिपछिपे बनमा असार ४ गते जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख छ । महिलाको धौलागिरी अञ्चल अस्पतालमा असार १२ गते स्वास्थ्य परीक्षण भयो । घटनाका आरोपित फरार रहेको र उनको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रेमबहादुर बस्नेतले बताए । सिर्जना पन्त

0 Comments

Related Reports
Related Trend Analysis