Incident Reports

हत्या आरोपमा एकजना पक्राउ

2021-03-29

Province 1, Sunsari, Itahari, Ward 2

१६ चैत, काठमाडौं । सुनसरीको इटहरीबाट हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–२ का ५५ वर्षीय केशव कार्कीको हत्या गरेको आरोपमा सोही ठाउँका ५५ वर्षीय जीवन रेग्मीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

रेग्मीले पुरानो रिसईबीका कारण कार्कीलाई फलामको खन्ती प्रहार गरेको प्रहरीको भनाइ छ । उनलाई इटहरी उपमहानगरपालिका–२ कृषि फार्मबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खन्ती प्रहारबाट घाइते भएका कार्कीको उपचारको क्रममा बीपी प्रतिष्ठान धरानमा मृत्यु भएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports