Incident Reports

बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एकजना पक्राउ

2021-03-28

Gandaki, Gorkha, Gorkha, Ward 7

१६ चैत, गोरखा ।

१४ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ थर्पुका ४० वर्षीय भगवान खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार बिहान दूध लिन जाँदै गरेकी बालिकालाई बाटोमा भेटेपछि खोल्सामा लगेर बलात्कार प्रयास गरेको पीडितले दिएको जाहेरीमा उल्लेख भएको डीएसपी प्रकाश दाहालले बताए ।

पक्राउ परेका खत्रीलाई सोमबार जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको दाहालले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments