Incident Reports

बलात्कार आराेपमा एक जना पक्राउ

2021-03-25

Province 1, Okhaldhunga, Manebhanjyang, Ward 5

ओखलढुङ्गा / ओखलढुङ्गा प्रहरीले महिला बलात्कार गरेकाे आराेपमा एक जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा मानेभञ्ज्याङ गाउँपालिका-५ रिचुवा बस्ने जन्ते भन्ने २४ वर्षीय जनक राई रहेकाे प्रहरीले जनाएकाे छ । उनले २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको प्रहरीकाे आराेप छ ।

राईले ती महिलालाई बिहीबार राति उनकै घरमा जबरजस्ती करणी गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई साेमबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments