Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-03-27

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले चैत १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध चैत १५ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई सोही दिन साँझ गिरफ्तार गरी घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का इन्स्पेक्टर विशाल तामाङले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १५ गते भरतपुर जिल्ला अस्पताल चितवनमा भएको छ ।

तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments