Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-03-28

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनवल नपा–११  gका २१ विक्रम श्रेष्ठलाई चैत १६ गते गिरफ्तार गरेको छ ।

पीडितलालई आरोपितले चैत १५ गते बलात्कार गरेको भन्दै पीडितपक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु लामाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १६ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments