Incident Reports

बलात्कारको आरोपमा पर्साका युवक पक्राउ

2021-03-09

Madhes, Parsa, Paterwasugauli, Ward 4

पर्साको पटेर्वासुगौली गाउँपालिका–४ अकुवा टोलका १९ वर्षीय अभिषेक दास थारुले फागुन २५ गते गहुँखेतमा घाँस काटिरहेकी २१ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेका थिए । तर ती महिलाले प्रतिकार गरी हँसियाले अभिषेकलाई प्रहार गर्न खोजेपछि उनी भागेका थिए । पीडित महिलाले फागुन २६ गते अभिषेकविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीको आधारमा प्रहरीले आरोपित अभिषेकलाई उनको घरबाटै पक्राउ गरेको हो । उनीविरुद्ध जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतको आदेशले ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments