Incident Reports

बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

2021-03-29

Province 1, Morang, Uralabari, Ward 7

मोरङ, चैत २० : बालिका बलात्कार गरेको आरोपमा उर्लाबारीबाट एक युवक पक्राउ परेका छन्।तेह्रथुमको मेन्छायम गाउँपालिका स्थायी ठेगाना भई सुन्दरहरैंचा नगरपालिका-५ बाँसबारी बस्दै आएका २५ वर्षीय गोविन्द हिङमाङलाई इलाका प्रहरी उर्लाबारीले पक्राउ गरेको हो।   

प्हरीका अनुसार फेसबुकबाट चिनजान भएकी १२ वर्षीया बालिकालाई फकाइफुल्याइ होलीका दिन उर्लाबारी नगरपालिका-७ मा ल्याई बलात्कार गरेको आरोप हिङमाङमाथि लागेको छ।

बालिकाका बुबाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा किटानी जाहेरी दिए दिएपछि हिङमाङ पक्राउ परेका थिए। जिल्ला अदालत झापाबाट बिहीबार ६ दिनको म्याद थप गरी हिङमाङबारे अनुसन्धान भइरहेको जनाइउको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments