Incident Reports

धनुषामा पुरुष मृत भेटिए

2021-04-01

Madhes, Dhanusha, Chhireshwornath, Ward 3

बिहीबार बिहान धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका-३, पर्सा पकडियास्थित आँपको बगैँचामा शव फेला परेको पुरुषको पहिचान खुल्न सकेको छैन । उनको समेत हत्या गरेर शव फालिएको हुनसक्ने स्थानीयको आशंका छ । उनको शवसमेत पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।  घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक यादवले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Youth Killed n/a
Total Abducted 0000
National/Online Media

0 Comments

Related Reports