Incident Reports

दुर्व्यवहार गरेको भन्दै उजुरी दर्ता

2021-03-26

Karnali, Rukum West, Aathbiskot, Ward 2

आठबीस नगरपालिका–२ सिंगौडीकी ३८ वर्षीया धनाकुमारी पोखरेल शाहीले चैत २० गते आफूलाई राष्ट्रिय प्राथमिक विद्यालय सिस्नेको अभिभावक भेलामा कुटपिट र दुर्व्यवहार गरेको भन्दै सोही ठाउँका ४८ वर्षीय जयबहादुर शाहीबिरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका जयबहादुर शाहीले ०७७ चैत १३ गते विद्यालयको शौचालय निर्माण गर्न आठबीस नगरपालिकाबाट प्राप्त ४ लाख ६० रूपियाँको चेक आफूलाई दिन भनेको र इन्कार गरेपछि अविभावक भेलामै कुटपिट गर्दा कुर्ता र बैठक पुस्तिका च्यातेको प्रधानाध्यापक समेत रहेकी धनाकुमारी पोखरेल बताउनुभयो ।

आरोपित फरार भएकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी इन्द्रजीत सुनारले बताउनुभयो ।

अमर सुनार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other economic issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
INSEC

0 Comments