Incident Reports

जवरजस्ती करणी गरको अभियोगमा पक्राउ

2021-04-06

Bagmati, Nuwakot, Bidur, Ward 5

नुवाकोट, २०७७ चैत २४ गते १५ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरको अभियोगमा बिदुर नगरपालिका-५ देविघाटमा डेरा गरी बस्ने गोरखा भिमसेन गाउपालिका-६ अश्रमझिगटे घर भएका ४७ वर्षीय कलमदिन मियाँलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।ती किशोरीलाई देविघाटस्थित टहरोभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी देवीघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments