Incident Reports

जंगलमा बालिकामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ

2021-04-06

Province 1, Jhapa, Mechinagar, Ward 15

झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका ७ सतिघट्टाका १९ वर्षीय पल्टन टुडु रहेका छन् ।

टुडुलाई हिजो (मंगलवार) राति प्रहरीले पक्राउ गरेको हो । सोही नगरपालिका १५ लक्ष्मि डाँडास्थित जंगलमा टुडुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments