Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2021-04-06

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दघाट नपा– १३ का नारायण काफ्ले र बर्दघाट नपा–२ का  प्रदिप चापागाईलाई चैत २४ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितद्वयले चैत २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले चैत २४ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितद्वयलाई गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी राजु लामाले बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण चैत २४ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments