Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-04-02

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय ससुरालाई चैत २४ गते घरैबाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले चैत १५, १७ र २० गते बलात्कार गरेको भन्दै पीडितले आरोपितविरुद्ध चैत २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएकोे जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण कलैया अस्पतालमा चैत २४ गते गरिएको छ ।

भोलानाथ पौडेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments